गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति मानदत्त रावल शुक्रबार, २०८२ चैत्र ६ गते, १०:२२ मा प्रकाशित जुम्ला—कालिकोट जिल्ला अस्पतालमा सिजेरियन सेक्सन (सिएस) प्रविधिबाट एक गर्भवतीको सफल प्रसूति गरिएको छ । खाँडाचक्र नगरपालिकाकी २३ वर्षीया गर्भवतीको शल्यक्रिया प्रविधिबाट चैत ५ गते प्रसूति गराइएको हो । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. रत्नवीर सुनारले बताए । उनले भने, ‘हामीले सिजेरियन सेक्सनबाट सफलतापूर्वक प्रसूति गराएका छौं । जिल्ला अस्पतालमा यो प्रविधिमा काम गर्न जटिल हुन्छ ।’ यो जटिल प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न डा. रत्नवीर सुनार, डा. दर्शन पाण्डे, एनेस्थेसिया असिस्टेन्ट वीरवल चौधरी, नर्सिङ टोलीका बबिता ठाकुर, कविता शाही र सहयोगी चन्दा शाहीलगायतको टोली खटिएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने एकैदिनमा थपिए ४२५ संक्रमित जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? एक महिला सहित पर्सामा थपिए १० जनामा कोरोना पुष्टि नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने एकैदिनमा थपिए ४२५ संक्रमित जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? एक महिला सहित पर्सामा थपिए १० जनामा कोरोना पुष्टि नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ