गृहपृष्ठ ∕ समाचार ∕ EXCLUSIVE: प्रधानमन्त्री ओलीको अप्रेसन सफल भएकाेमा यसाे भन्छन् प्रत्याराेपण गर्ने चिकित्सक (भिडियाे) EXCLUSIVE: प्रधानमन्त्री ओलीको अप्रेसन सफल भएकाेमा यसाे भन्छन् प्रत्याराेपण गर्ने चिकित्सक (भिडियाे) हेल्थ आवाज बुधबार, २०७६ फागुन २१ गते, १६:४१ मा प्रकाशित काठमाडाै- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतका साथ सम्पन्न भएपछि त्रि. वि शिक्षण अस्पतालले विज्ञप्ति जारी गरेको छ। उक्त विज्ञप्ति मार्फत अस्पतालले प्रम ओलीको स्वास्थ्य स्थिर रहेको र सबै सूचकहरुको राम्रो अवस्थामा रहेको जनाएको हो। ओलीको प्रत्यारोपण शल्यचिकित्सा टोलिमा प्रा.डा उत्तम कुमार शर्मा, प्रा.डा प्रेम ज्ञवाली र प्रा.डा अनन्त कुमार लगायतको संलग्नता रहेको थियो । चिकिस्ता टोलीमा प्रा. डा दिव्या सिहं शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, र डा. रविन नेपाली लगायत टोलीको सहभागिता थियो । शल्यक्रया सफलताका साथ सम्पन्न भएपिछ चिकित्सकहरूले खुसी व्यक्त गरेका छन् । प्रत्याराेपण सफल भएपछी सल्यक्रियामा सम्लग्न चिकित्सक नर्स र पारामेडिक टिम शल्यतक्रिया कक्षकाे बाहिर निस्कीएर खुसी तथा बधाइ साटेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक जुम्लाको जनस्वास्थ्य सुधारात्मक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक