गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओली १० औं दिनमा अस्पतालबाट आज डिस्चार्ज हुँदैं प्रधानमन्त्री ओली १० औं दिनमा अस्पतालबाट आज डिस्चार्ज हुँदैं हेल्थ आवाज शुक्रबार, २०७६ फागुन ३० गते, १७:०३ मा प्रकाशित काठमाडौं—त्रिवि शिक्षण अस्पताल महाराजगन्जले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने भएको छ । २१ फागुनमा प्रधानमन्त्रीको मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण भएको थियो । ओलीको स्वास्थ्य अवस्था राम्रो देखिएपछि अस्पतालले आज डिस्चार्ज गर्न लागेको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. कृष्ण खड्गाले प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य लाभपछि आज डिस्चार्ज गर्न लागिएको जानकारी दिए । अस्पतालले साँझ ६ बजे प्रधानमन्त्रीलाई डिस्चार्ज दिनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ योग के हो ? यसका प्रकार र फाइदा ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त प्रदेश १ मा २० जना संक्रमित थपिए नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त प्रदेश १ मा २० जना संक्रमित थपिए