गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री बिहीबार राति अस्पताल भर्ना प्रधानमन्त्री बिहीबार राति अस्पताल भर्ना हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र १४ गते, ०९:३६ मा प्रकाशित काठमाडौं-रक्तचाप बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनलाई बिहीवार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार उच्च रक्तचाप र मुटुको धडकनमा गडबड देखिएपछि भर्ना गरिएको हो । अहिले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको छ । उनलाई शुक्रबार नै डिस्चार्ज दिने तयारी भएको छ । प्रधानमन्त्री ओलीको २१ फागुनमा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति… सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि… तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता धेरै पढिएका १ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा २ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ६ नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु ७ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब TFN ट्रेण्डिङ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति दाबीसहित नोबेलविरुद्ध अदालतमा मुद्दा व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति दाबीसहित नोबेलविरुद्ध अदालतमा मुद्दा व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना