गृहपृष्ठ ∕ समाचार ∕ शिक्षण अस्पतालले कोरोना संक्रमितको सम्पर्कमा रहेकालाई क्वारेनटाइनमा राखेर नियमित सेवा दिने शिक्षण अस्पतालले कोरोना संक्रमितको सम्पर्कमा रहेकालाई क्वारेनटाइनमा राखेर नियमित सेवा दिने हेल्थ आवाज बिहीबार, २०७७ जेठ १ गते, १४:४८ मा प्रकाशित A view of Tribhuvan University Teaching Hospital, in Maharajgunj, Kathmandu, on Wednesday, January 31, 2018. Photo: Sandeep Sen काठमाडौं–त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य सेवा नियमित गर्ने निर्णय गरेको छ । बिहिबार बिहान न्युरो सर्जरी वार्डमा भर्ना भएकी एक बालिकामा कोभिड—१९ संक्रमण देखिएपछि अस्पतालको सेवा के गर्ने भन्ने विषयमा अस्पतालको बैठक बसेको थियो । सो बैठकले संक्रमित बालिकाका सम्पर्कमा आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेर नियमित सेवा सुचारु गर्ने निर्णय गरेको कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले जानकारी दिए । साथै, तत्काललाई इलेक्टीभ सर्जरी नगर्न र आकस्मिक सर्जरी गर्दा आवश्यक सुरक्षा कवच प्रयोग गर्न भनेको छ । संक्रमित बालिकाको सम्पर्कमा आएका अन्य सेकेण्डरी कन्ट्रयाकको पनि खोजपड्ताल सुरु गरी पिसिआरको व्यवस्था गरिने अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत कर्णालीमा वर्षेनी बढ्दैंछन् कुष्ठरोगका बिरामी नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड… आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइदैं पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती… धेरै पढिएका १ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ६ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट ७ डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा TFN ट्रेण्डिङ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल