२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलकडाउन जेठ २० गतेसम्म

लकडाउन जेठ २० गतेसम्म


काठमाडौं – सरकारले थप १५ दिनको लागि लकडाउन बढाएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन जेठ २० गतेसम्म बढाउने निर्णय गरेको हो।

यसअघि उच्चस्तरीय समन्वय समितिले १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो।

(भोलि) सोमबार देखि सकिने लकडाउनको अवधि बढाएर जेठ २० गतेसम्मको लागि लम्बिने बैठकले निर्णय गरेको छ।

मुलुकमा संक्रमण बढ्नुको साथै दुई संक्रमितको मृत्यु समेत भएको अबस्थामा लकडाउन खोल्नु जोखिम रहेको निष्कर्षमा पुगे पछि लकडाउनको अवधि सरकारले बढाएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #lockdown, #लकडाउन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ