गृहपृष्ठ ∕ समाचार ∕ भेरी अस्पतालको अध्यक्षमा धिताल, तीन सदस्य पनि नियुक्त भेरी अस्पतालको अध्यक्षमा धिताल, तीन सदस्य पनि नियुक्त हेल्थ आवाज बुधबार, २०७७ जेठ १४ गते, १६:०९ मा प्रकाशित काठमाडौं–सरकारले नेपालगञ्जस्थित भेरी अस्पताल विकास समितको अध्यक्षमा प्रमोदकुमार धिताललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णय गरी धिताललाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरेको जानकारी अस्पताललाई प्राप्त भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए । अध्यक्ष धितालसँगै रिक्त रहेको तीन सदस्य पदमा कृष्णप्रसाद श्रेष्ठ, धनीराम ओली र सरस्वती मल्ललाई नियुक्त गरिएको छ । नियुक्तिमा भेरी अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३ को उपदफा २ क अनुसार नियुक्त हुने उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त