२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २रौतहटमा एकैदिन ९० जना कोरोना संक्रमित, प्रदेश २ मा १ सय ७ जना संक्रमित थप

रौतहटमा एकैदिन ९० जना कोरोना संक्रमित, प्रदेश २ मा १ सय ७ जना संक्रमित थप


जनकपुर-रौतहटमा ९० जना गरी प्रदेश २ मा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सर्लाहीमा ११ जना, पर्सामा ५ जना र महोत्तरीमा १ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाकाअनुसार थपिएका १०७ जना संक्रमितमध्ये ६ जना महिला छन् ।

प्रदेश २ मा उपचार पश्चात ४ सय ३७ मा उपचार कोरोना जितेर डिस्चार्ज भइसकेको वरिष्ठ अधिकृत झाले बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ