गृहपृष्ठ ∕ समाचार ∕ गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो हेल्थ आवाज आईतबार, २०७७ जेठ ३२ गते, १७:१८ मा प्रकाशित काठमाडौँ -कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार गुल्मी धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। क्यान्सर पीडित रहेका उनमा जेठ १२ गते कोरोना पुष्टि भएको र उपचारको क्रममा गएको शनिबार आसोलेसनमा मृत्यु भएको मन्त्रालयले जनाएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स… स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब… कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ… नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन धेरै पढिएका १ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त २ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ४ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? यस्ता देखिन्छन् लक्षण स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त अभियन्ताका नाममा ज्यान मार्ने धम्की दिइएको भन्दैं कर्णाली प्रतिष्ठानका चिकित्सक र कर्मचारी मागे सुरक्षा प्रत्याभूति नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि दरखास्त आव्हान शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? यस्ता देखिन्छन् लक्षण स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त अभियन्ताका नाममा ज्यान मार्ने धम्की दिइएको भन्दैं कर्णाली प्रतिष्ठानका चिकित्सक र कर्मचारी मागे सुरक्षा प्रत्याभूति नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि दरखास्त आव्हान