गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोभिड–१९ संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया सम्पन्न कोभिड–१९ संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया सम्पन्न हेल्थ आवाज शनिबार, २०७७ असार ६ गते, ०९:३२ मा प्रकाशित धनगढी-नेपालगंज मेडिकल कलेजमा कोभिड–१९ संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको छ । भीम अस्पताल सिद्धार्थनगर रुपन्देहीबाट रिफर गरिएकी ती महिलाको शनिबार शल्यक्रिया सम्पन्न भएको हो । कृष्णनगर नगरपालिका कपिलवस्तुबाट आएकी २७ वर्षीया गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको शल्यक्रियामा संलग्न वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. कविता पाण्डे (सिन्हा) ले बताइन् । शल्यक्रिया टिममा डा. कविता, डा. अमरेन्द्र कुशवाह, डा. राजेश केसी, डा. रविन श्रेष्ठसहित ७ जनाको टिम सहभागी भएको थियो । बच्चा तथा आमा स्वास्थ्य अवस्था सामान्य रहेको शल्यक्रियामा सहभागी डा. अमरेन्द्र कुशवाहले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल… त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार, अन्य पाँच विश्वविद्यालयमा रजिष्ट्रार नियुक्त लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद दिदैं प्रा.डा. भण्डारी स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद दिदैं प्रा.डा. भण्डारी स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्