गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोभिड–१९ संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया सम्पन्न कोभिड–१९ संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया सम्पन्न हेल्थ आवाज शनिबार, २०७७ असार ६ गते, ०९:३२ मा प्रकाशित धनगढी-नेपालगंज मेडिकल कलेजमा कोभिड–१९ संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको छ । भीम अस्पताल सिद्धार्थनगर रुपन्देहीबाट रिफर गरिएकी ती महिलाको शनिबार शल्यक्रिया सम्पन्न भएको हो । कृष्णनगर नगरपालिका कपिलवस्तुबाट आएकी २७ वर्षीया गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको शल्यक्रियामा संलग्न वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. कविता पाण्डे (सिन्हा) ले बताइन् । शल्यक्रिया टिममा डा. कविता, डा. अमरेन्द्र कुशवाह, डा. राजेश केसी, डा. रविन श्रेष्ठसहित ७ जनाको टिम सहभागी भएको थियो । बच्चा तथा आमा स्वास्थ्य अवस्था सामान्य रहेको शल्यक्रियामा सहभागी डा. अमरेन्द्र कुशवाहले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री