गृहपृष्ठ ∕ समाचार ∕ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद् सदस्यमा प्रा.डा. दिव्या र प्रा.डा. सुबोध मनोनित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद् सदस्यमा प्रा.डा. दिव्या र प्रा.डा. सुबोध मनोनित हेल्थ आवाज बुधबार, २०७६ साउन ८ गते, २०:१५ मा प्रकाशित काठमाडौ–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सिनेटले प्रा.डा. दिब्यासिंह शाह र प्रा.डा. सुबोध अधिकारीलाई प्राज्ञिक परिषद्को सदस्यमा मनोनित गरेको छ । सोमबार कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सिनेट बैठकले सो निर्णय गरेको हो । डा. सिंह त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी प्राध्यापक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्की चिकित्सक हुन् भने प्रा.डा. अधिकारी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रेक्टर हुन् । सिनेटले आगामी वर्षका लागि नेपाल सरकारबाट प्राप्त १२ करोड अनुदान र आन्तरिक स्रोतबाट अन्य गरी जम्मा २६ करोडको बजेट पनि पास गरेको छ । त्यसैगरी, प्रतिष्ठानको बहुवर्षीय गुरु योजनाका लागि मन्त्रिपरिषद्बाट पास भएको १५ अर्ब बजेट व्यवस्थापन गर्नका लागि अर्थ मन्त्रालयलाई माग गर्ने निर्णय भएको प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले बताइन् । प्रतिष्ठानको प्राज्ञिक परिषद्को रिक्त सदस्यमा प्रा.डा.द्धयलाई नियुक्त गरिएको हो । प्रतिष्ठान प्राज्ञिक अध्यक्ष शिक्षाध्यक्ष हुने गर्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ७ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई TFN ट्रेण्डिङ रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं