गृहपृष्ठ ∕ समाचार ∕ बाग्लुङको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि बाग्लुङको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ असार २१ गते, १४:२४ मा प्रकाशित पोखरा-बाग्लुङको ढोरपाटनमा रहेको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि भएको छ । ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा बसेका ती २९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको थियो। गण्डकी प्रदेश निर्देशक डा. विनोदविन्दु शर्मा क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोभिड-१९ पुष्टि भएको जानकारी दिए । ती युवकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसिआर जाँच भएको थियो । उनका परिवारका ३ सदस्यमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो भने एक बच्चाको रिपोर्ट आउन बाँकी छ । ती युवकको स्थायी घर भने निसीखोला गाउँपालिका हो । अब उनको खुंगामै शव व्यवस्थापन गर्ने तयारी भएको ढोरपाटनका मेयर देवकुमार नेपालीले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स… स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब… कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति धेरै पढिएका १ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त २ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ७ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन TFN ट्रेण्डिङ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स खारेज पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड-१९ को उपचारमा आबद्ध हुन सरकारको आव्हान ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ आफै औषधी उत्पादन गर्छ आयुर्वेद औषधालयले १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स खारेज पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड-१९ को उपचारमा आबद्ध हुन सरकारको आव्हान ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ आफै औषधी उत्पादन गर्छ आयुर्वेद औषधालयले