गृहपृष्ठ ∕ समाचार ∕ मागको सुनुवाई नभएको औषधी उत्पादक संघको गुनासो मागको सुनुवाई नभएको औषधी उत्पादक संघको गुनासो हेल्थ आवाज बुधबार, २०७७ असार ३१ गते, २०:०६ मा प्रकाशित काठमाडौँ – नेपाल औषधी उत्पादक संघले बुधबार पनि नेपाल औषधी उत्पादक संघ अगाडी धर्ना बसेको छ। सरकारले ह्याण्ड स्यानिटाइजर दर्ताका लागि तीन महिना म्याद थप गरेको विरोधमा ३ दिन देखि संघ आन्दोलनमा उत्रिएको हो। संघले विज्ञप्ति जारी गरी धर्ना बसेको ३ दिनवितिसक्दा पनि मागको सुनवाई नभएको भन्दै गुनासो गरेको छ। यसको साथै सरकारलाई दवाव स्वरूप धर्नालाई निरन्तरता दिँदै संघले बिहिबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ। सो सम्मेलनमा संचारमाध्यम तथा पत्रकारहरुलाई सहभागी हुन् संघको अनुरोध छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग ‘सिक युनिट’को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको… स्वास्थ्यका ४ हजार १८३ दरबन्दी पदपूर्ति, ८९ पद रिक्त नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ? धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ?