गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ ६ स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएपछि जिल्ला अस्पताल बन्द ६ स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएपछि जिल्ला अस्पताल बन्द हेल्थ आवाज सोमबार, २०७७ साउन २६ गते, १२:०३ मा प्रकाशित बुटवल—स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि कपिलवस्तु जिल्ला अस्पतालका अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् । आइतबार मात्रै अस्पतालका नर्सिङ कर्मचारी, ल्याबका कर्मचारी, एक्सरे र ओपिडीमा काम गर्ने कर्मचारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि सेवाहरु बन्द गर्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले जनाकारी दिए । अस्पताल व्यवस्थापन र आन्तरिक बैठकबाट संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्मका लागि सेवाहरु बन्द गरिएको उनले बताए । अस्पतालमा इमर्जेन्सी सेवा भने संचालन हुनेछ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त TFN ट्रेण्डिङ बिहानै ब्रेकफास्ट गर्नुका फाइदाहरू फ्रन्टलाइनरलाई सिद्धार्थ विजनेश ग्रुपले रुममा ५० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने जाजरकोटमा चार जनामा दादुरा पुष्टि बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डिजिटल युगमा ‘भाइरल’ स्वास्थ्य सल्लाहः जनस्वास्थ्य कि जन–जोखिम ? बिहानै ब्रेकफास्ट गर्नुका फाइदाहरू फ्रन्टलाइनरलाई सिद्धार्थ विजनेश ग्रुपले रुममा ५० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने जाजरकोटमा चार जनामा दादुरा पुष्टि बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डिजिटल युगमा ‘भाइरल’ स्वास्थ्य सल्लाहः जनस्वास्थ्य कि जन–जोखिम ?