गृहपृष्ठ ∕ प्रदेश २ ∕ बिरामीको मृत्युपछि नवजीवन अस्पताल तोडफोड, चिकित्सकको लापरवाहीले मृत्यु भएको आफन्तको आरोप बिरामीको मृत्युपछि नवजीवन अस्पताल तोडफोड, चिकित्सकको लापरवाहीले मृत्यु भएको आफन्तको आरोप हेल्थ आवाज शुक्रबार, २०७७ साउन ३० गते, ११:१९ मा प्रकाशित जनकपुर—बिरामीको मृत्युपछि जनकपुरस्थित नवजीवन अस्पतालमा तोडफो भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१ की अन्दाजी ३५ वर्षीय रुक्मणि सदाको गएराति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुक्मणि मृत्यु भएपछि आक्रोशित आफन्तले नवजीवन हस्पिटलमा तोडफोड गरेका छन् । स्थिती तनावग्रस्त भएपछि प्रहरीले लाठी चार्ज गरेर स्थिति नियन्त्रणमा लिएको छ । बिरामीका आफन्तले नवजीवन हस्पिटलमा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । मृतक महिलाको पत्थरीको अप्रेशन गर्दा डाक्टरले लापरवाही गरेकाले उनको मृत्यु भएको उनीहरुको आरोप छ । महिलाको पथरीको अप्रेशन गर्दा पटक—पटक गरेर ४ पोका रगत शरीरमा चढाएको र ६० हजार रुपैयाँ अस्पतालले लिएपनि बिरामीलाई मारेको आफन्तले आरोप लगाएका छन् । उनीहरुले मृतकको शव हस्पिटलबाट आफन्तले बुझ्न मानेका छैनन् । पीडित परिवारले डाक्टरलाई कारवाही र क्षतिपूर्ति माग गरेका छन् । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री