गृहपृष्ठ ∕ प्रदेश २ ∕ बिरामीको मृत्युपछि नवजीवन अस्पताल तोडफोड, चिकित्सकको लापरवाहीले मृत्यु भएको आफन्तको आरोप बिरामीको मृत्युपछि नवजीवन अस्पताल तोडफोड, चिकित्सकको लापरवाहीले मृत्यु भएको आफन्तको आरोप हेल्थ आवाज शुक्रबार, २०७७ साउन ३० गते, ११:१९ मा प्रकाशित जनकपुर—बिरामीको मृत्युपछि जनकपुरस्थित नवजीवन अस्पतालमा तोडफो भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१ की अन्दाजी ३५ वर्षीय रुक्मणि सदाको गएराति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुक्मणि मृत्यु भएपछि आक्रोशित आफन्तले नवजीवन हस्पिटलमा तोडफोड गरेका छन् । स्थिती तनावग्रस्त भएपछि प्रहरीले लाठी चार्ज गरेर स्थिति नियन्त्रणमा लिएको छ । बिरामीका आफन्तले नवजीवन हस्पिटलमा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । मृतक महिलाको पत्थरीको अप्रेशन गर्दा डाक्टरले लापरवाही गरेकाले उनको मृत्यु भएको उनीहरुको आरोप छ । महिलाको पथरीको अप्रेशन गर्दा पटक—पटक गरेर ४ पोका रगत शरीरमा चढाएको र ६० हजार रुपैयाँ अस्पतालले लिएपनि बिरामीलाई मारेको आफन्तले आरोप लगाएका छन् । उनीहरुले मृतकको शव हस्पिटलबाट आफन्तले बुझ्न मानेका छैनन् । पीडित परिवारले डाक्टरलाई कारवाही र क्षतिपूर्ति माग गरेका छन् । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री