२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री

काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री


काठमाडौं – चीन सरकारले आकस्मिक स्वास्थ्य सहायताको रुपमा अनुदानमा दिएको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ। उक्त सामग्री सिचुआन एयरलाइन्सको चार्टर उडानमार्फत बुधबार काठमाडौँ आइपुगेको हो।

चिनियाँ एम्बेसेडर हाउ यान्किले आफ्नो सामाजिक संजाल ट्विटरमा पोस्ट गर्दै लेखेका छन्- ‘सिचुआन प्रादेशिक जन–सरकारले नेपाललाई प्रदान गरेको स्वास्थ सामग्री पी.आर.सी काठमाडौं आइपुगेको छ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ