गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु बुटवलमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु हेल्थ आवाज शनिबार, २०७७ साउन ३१ गते, १५:०२ मा प्रकाशित बुटवल-कोरोना संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ । कपिलवस्तु मायादेवीका ४० बर्षीय पुरुषको शनिबार बिहान ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु राजेन्द्र खनालले जनाकारी दिए । लुम्बिनी प्रादेशिक अस्पताल अस्थायी कोरोना विशेष अस्पताल धागो कारखाना बुटवलमा उपचाररत पुरुष तीन दिनअघि अस्पतालमा भर्ना भएका थिए । उनको फोक्सोमा समस्या देखिएको र आईसीयुमा राखेर उपचार भैरहेको थियो । शंकास्पद कोरोना संक्रमित भएकाले उनको अस्पतालको आइसोलेसनमा उपचार सुरु भएको थियो । शनिबार विहान उनको रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको डा. खनालले बताए । उनलाई अस्पतालले बचाउनका लागि अक्सिजन सपोर्ट, इमर्जेन्सी औषधि चलाएपनि बचाउन डा. खनालले बताए । उपचारका लागि ल्याउँदा नै फोक्सोमा संक्रमण देखिएको र गम्भीर अवस्था मै अस्पतालमा आएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ७ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण अस्पतालको ढोकामा जन्मिएको बच्चा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? कसरी गर्ने छालाको हेरचाह ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाको जनस्वास्थ्य सुधारात्मक १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण अस्पतालको ढोकामा जन्मिएको बच्चा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? कसरी गर्ने छालाको हेरचाह ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता