गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय ट्रमा सेन्टरको पोष्ट अपरेटिभ वार्डमा काम गर्ने स्टाफमा कोरोना पुष्टि राष्ट्रिय ट्रमा सेन्टरको पोष्ट अपरेटिभ वार्डमा काम गर्ने स्टाफमा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ साउन ३२ गते, १३:४३ मा प्रकाशित कठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरको पोष्ट अपरेटिभ वार्डमा काम गर्ने एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार एक जनामा कोरोना पोजेटिभ देखिएको ट्रमाका निर्देशक डा. सन्तोष पौडेलले बताए । ‘आज एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ,’ डा. पौडेलले भने, ‘हामी अब यसलाई कसरी व्यवस्थापन गर्ने विषयमा लागिरहेका छाैं ।’ ट्रमाले कोरोना अवधिमा पनि शल्यक्रियासहितका सेवाहरु नियमित प्रदान गर्दै आएको छ । पोष्ट अपरेटि वार्डमा काम गर्ने कर्मचारीमै कोरोना देखिएपछि अब सेवाहरु कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ । डा. पौडेलले आफूहरुले सेवा अवरुद्ध नगरी केसलाई व्यवस्थापन गर्नेतर्फ सोचिरहेको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! मुटु रोगका १२ प्रमुख लक्षणहरू नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! मुटु रोगका १२ प्रमुख लक्षणहरू नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक