गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ सांसद केसीले जितिन कोरोना संक्रमण, बाँकेमा २८ जना डिस्चार्ज सांसद केसीले जितिन कोरोना संक्रमण, बाँकेमा २८ जना डिस्चार्ज डी. आर. बन्जाडे बिहीबार, २०७७ भदौ ४ गते, १५:४६ मा प्रकाशित बुटवल – प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीले कोरोना संक्रमण जित्न सफल भएकी छन् । बाँके क्षेत्र नम्बर १ क बाट प्रदेशसभा सदस्य जितेकी केसी समाजिक सेवा कै क्रममा संक्रमित भएकी थिइन् । उनी सहित बाँकेका अन्य २८ जना समेत कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरुको पिसिआर नेगेटिभ आए पछि डिस्चार्ज भएका हुन् । १३ जना महिला र बाँकी पुरुष सहित २८ जना संक्रमितहरु बिहीबार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जनाकारी दिए । श्रेष्ठका अनुसार बाँकेको खुल्ला कारागार आइसोलेसन सेन्टर, आइसोलेसन सेन्टर आदर्शनगर, होटेल सिटी प्यालेस आइसोलेसन सेन्टर, लायन्स डेन्टल आइसोलेसन सेन्टरलगायतका आइसोलेसन सेन्टरहरुमा रहेका कोरोना संक्रमितहरु डिस्चार्ज भएका हुन् । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू कलेजो प्रत्यारोपणपछिको जीवन दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू कलेजो प्रत्यारोपणपछिको जीवन