गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एकैदिन थप ९२३ जनामा कोरोना पोजेटिभ नेपालमा एकैदिन थप ९२३ जनामा कोरोना पोजेटिभ हेल्थ आवाज शुक्रबार, २०७७ भदौ १२ गते, १५:३७ मा प्रकाशित काठमाडौं—नेपालमा ९ सय बढीमा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा ९२३ जनामा कोरोना पोजेटिभ देखिएको हो । शुक्रबार ९२३ जना संक्रमित थपिएसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३६ हजार ४ सय ५२ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका लगायतमा मुख्य सहरहरुलाई कोरोना संक्रमण बढ्दो क्रममा छ । बिहीबार मात्रै राजधानी समेत रहेको काठमाडौं उपत्यकाका ३७७ जनामा कोरोना संक्रमण देखिएको थियो । बिहीबार एकैदिनमा अहिलेसम्मकै सर्वाधिक बढी ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितको संख्या बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दैं गएको छ । बिहीबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव