गृहपृष्ठ ∕ समाचार ∕ विपीमा १० वर्षीया बालिकाको ट्युमरको दुर्लभ शल्यक्रिया सम्पन्न विपीमा १० वर्षीया बालिकाको ट्युमरको दुर्लभ शल्यक्रिया सम्पन्न हेल्थ आवाज आईतबार, २०७७ भदौ १४ गते, ११:०४ मा प्रकाशित विराटनगर—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० वर्षीया बालिकाको अण्डासयको दुर्लभ शल्यक्रिया सम्पन्न भएको छ । एक हप्ता अगाडि पेटको समस्या लिएर आएका ती बालिकाको शुक्रबार दूरबिन प्रविधीबाट सफल शल्यक्रिया सम्पन्न भएको अस्पतालका शल्यक्रियामा संलग्न चिकित्सक डा. अजय अग्रवालले जानकारी दिए । पेटको समस्या लिएर प्रतिष्ठामा आएकी ती बालिकाको सिटी स्क्यान गर्दा पेटमा दुवै अण्डासको ट्युमर रहेको पुष्टि भएको थियो । लगतै अस्पतालका चिकित्सकहरुले बिरामीको दूरबिन प्रविधिबाट शल्यक्रिया गर्ने तय गरेका थिए । उनको शल्यक्रियामा डा. अग्रवाल र डा. मदन खड्काको टोली संलग्न रहेको थियो । प्रतिष्ठानमा यसअघि यस्तो किसिमको शल्यक्रिया बच्चा नभएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले बताए । दूरविन प्रविधिबाट गरिने शल्यक्रिया सामान्य तर महंगो हुने गर्दछ । शल्यक्रिया गरिएका बालिकाको स्वास्थ्य सुधारोन्मुख रहेकाले आइतबार उनलाई डिस्चार्ज गर्ने तयारी रहेको सापकोटाले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न