गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. रविन खड्का कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. रविन खड्का हेल्थ आवाज सोमबार, २०७७ भदौ १५ गते, १९:३७ मा प्रकाशित काठमाडौं—कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. रविन खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै डा. खड्कालाई नियुक्त गरेको हो । उनलाई प्रदेशकाे स्वास्थ्य निर्देशनालय प्रमुखकाे जिम्मेवारी दिइएकाे सामाजिक विकास मन्त्री दल रावलले हेल्थ आवाजलाई बताए । रेडियोलोजिष्ट डा. खड्का यसअघि वीर अस्पतालमा कार्यरत थिए । डा. खड्का दैलेख, हुम्ला, जुम्लाको जिल्ला अस्पतालको प्रमुख भएर काम गरिरहेका छन् । उनले देशकै ठूलो अस्पतालमध्येको भरतपुर अस्पतालको मेसुको समेत जिम्मेवारी सम्हालिसकेका छन् । उनी हालैमात्र सरकारी चिकित्सक संघको अध्यक्षमा विजयी भएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ५ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा योग के हो ? यसका प्रकार र फाइदा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा योग के हो ? यसका प्रकार र फाइदा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा