गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ ६ जनामा कोरोना देखिएपछि कर्णालीको कानुन मन्त्रालय सिल ६ जनामा कोरोना देखिएपछि कर्णालीको कानुन मन्त्रालय सिल मानदत्त रावल बिहीबार, २०७७ भदौ १८ गते, १४:१७ मा प्रकाशित जुम्ला–कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालय सिल गरिएको छ । मन्त्रालयद्वारा प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो । मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी, सवारी चालक र एक नेपाल प्रहरी गरी ६ जनामा कोरोना देखिएपछि मन्त्रालयका सेवा बन्द गरिएको हो । बाँकी कर्मचारीहरूको स्वाब लिएर रिपोर्ट आएपछि मात्रै मन्त्रालयको काम सुचारू गरिने मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए । मन्त्रालयका अत्यावश्यक कामबाहेक अन्य सेवाहरू बन्द गरिएको खड्काको भनाइ छ । मन्त्रालयमै कार्यरत कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गर्दै कानुन मन्त्री नरेश भण्डारीलगायत अन्य कर्मचारी होम आइसोलेसनमा बसेका छन् । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब… जब कर्णालीमाथिको बाटोमा एक्लै सुत्केरी भइन् ३० वर्षीया साङमु… कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ… सामाजिक विकास मन्त्रालय र कासबीच सहकार्यबारे छलफल नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ३ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा ४ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ७ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ TFN ट्रेण्डिङ सामाजिक विकास मन्त्रालय र कासबीच सहकार्यबारे छलफल नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन इन्द्र डेण्टल क्लिनिकको शाखा काठमाडौंमा विस्तार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न सामाजिक विकास मन्त्रालय र कासबीच सहकार्यबारे छलफल नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन इन्द्र डेण्टल क्लिनिकको शाखा काठमाडौंमा विस्तार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न