गृहपृष्ठ ∕ समाचार ∕ एकैदिनमा ९ संक्रमितको मृत्यु, काठमाडौँका मात्रै ६ जना एकैदिनमा ९ संक्रमितको मृत्यु, काठमाडौँका मात्रै ६ जना हेल्थ आवाज आईतबार, २०७७ भदौ २८ गते, १६:५२ मा प्रकाशित काठमाडौं– थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ जना पुरुष र ३ जना महिला गरेर ९ जना संक्रमितको मृत्यु भएको हो। मन्त्रलायका अनुसार मृत्यु हुनेमा काठमाडौँका मात्रै ६ जना रहेका छन्। जसमध्ये ६५ वर्षीया दुई वृद्धा, ६९ वर्षीय वृद्ध, ७० वर्षीय वृद्ध, ६४ वर्षीय वृद्ध, र २ जना ५९ वर्षीय पुरुष रहेका छन्। यस्तै, सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष, कास्कीकी ४५ वर्षीया महिला संक्रमितको पनि मृत्यु भएको छ। आइतबार थप ९ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३ सय ४५ पुगेको छ। संक्रमितहुनेहरुबाट मृत्यु हुने प्रतिशत ०.६४ रहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ६ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न सिन्धुली अस्पतालका प्रमुख डा. उमेश प्रधानको अनुभव: दुई घण्टा त्रासदीभित्र रहँदा... फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न सिन्धुली अस्पतालका प्रमुख डा. उमेश प्रधानको अनुभव: दुई घण्टा त्रासदीभित्र रहँदा... फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ