गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पतालकी महिला कर्मचारीको कोरोनाबाट मृत्यु त्रिवि शिक्षण अस्पतालकी महिला कर्मचारीको कोरोनाबाट मृत्यु हेल्थ आवाज मंगलबार, २०७७ असोज १३ गते, १५:२३ मा प्रकाशित काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित महिला कर्मचारीको मृत्यु भएको छ । ३ असोजमा ज्वरो र श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएकी उनको मंगलबार बिहान मृत्यु भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक डा। सन्तकुमार दासले जानकारी दिए । लामो समयदेखि दमको बिरामी रहेकी ती महिलामा ३ असोजमा कोभिड–१९ पुष्टि भएको थियो । ५ असोजबाट स्वास्थ्यमा थप समस्या बढ्दै गएपछि उनलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । ५७ वर्षीया ती महिला अस्पतालको डी एडिक्सन वार्डमा कार्यरत थिइन् । उनको मृत्युको कारण कोभिड निमोनिया भएको अस्पतालले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना रक्तचाप कारण र नियन्त्रणका उपाय नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना रक्तचाप कारण र नियन्त्रणका उपाय नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द