गृहपृष्ठ ∕ प्रदेश २ ∕ भिखमपुरको स्वास्थ्य केन्द्रमा महासंघद्वारा सरसफाई कार्यक्रम सम्पन्न भिखमपुरको स्वास्थ्य केन्द्रमा महासंघद्वारा सरसफाई कार्यक्रम सम्पन्न हेल्थ आवाज बिहीबार, २०७७ असोज १५ गते, १५:५५ मा प्रकाशित जनकपुर – पर्साको धोविनी गाउँपालिकामास्थित भिखमपुर स्वास्थ्य केन्द्रमा ओबिसि महासंघले सरसफाइ गरेको छ । कोरोना कहर संगे देशमा घोषणा गरिएको केन्द्रीय र स्थानीय तहको लकडाउन अन्य विभिन्न आदेशका कारण स्वास्थ केन्द्रमा सेवाग्राहीको आवतजावत नभएकोले केन्द्रको वरिपरि झारपात पलाएको थियो । ७ महिना पछि प्रसुती सेवा सहित संचालनमा आएको स्वास्थ्य संस्थालाई नै सफा राख्नु पर्ने सामाजिक दायित्वलाई निर्वाह गर्दै अखिल नेपाल पिछडा वर्ग ओबिसि महासंघ पर्साले सरसफाइ गरेको हो । झण्डै ७ महिनाको अन्तरालपछि जनजीवन सामान्य अवस्थामा फर्किदै गरेको छ । यस्तोमा नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरुलाई पनि सफा गर्नु आफूहरुको दायित्व रहेकोले सरसफाई गरिएको महासंघका अध्यक्ष ओनीराज रौनियारले बताए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग