गृहपृष्ठ ∕ समाचार ∕ ‘सुसाइड नोट’ लेखेर बेपत्ता डाक्टर काभ्रेमा सकुशल भेटिए ‘सुसाइड नोट’ लेखेर बेपत्ता डाक्टर काभ्रेमा सकुशल भेटिए हेल्थ आवाज मंगलबार, २०७७ कात्तिक २५ गते, १५:२१ मा प्रकाशित काठमाडौं—सामाजिक सन्जाल फेसबुकमा सुसाइड नोट पोष्ट गरेर वेपत्ता भएका डाक्टरलाई प्रहरीले सकुशल फेला पारेको छ । भक्तपुरस्थित द डेन्टल सिटी नामक क्लिनिकका निर्देशक डा. दिगम्बर झा काभ्रेको ५५ किलो भन्ने ठाउँमा सकुशल भेटिएको भक्तपुर प्रहरी प्रमुख एसपी तारा थापाले जानकारी दिइन् । ‘हाम्रो समन्वयमा काभ्रे प्रहरीले फेला पारेको हो,’ थापाले हेल्थआवाजसँग भनिन्, ‘दिउँसो १ः३० बजेतिर हामीले सकुशल फेला पारेका हौं ।’ डा. झाले विहान फेसबुकमा आत्महत्या गर्न लागेको भनेर लामो ‘सुसाइड नोट’ पोष्ट गरेका थिए । लगतै उनको खोजीमा भक्तपुर र काभ्रे प्रहरी जुटेको थियो । उनको फोन ट्रेसिङ गरेर प्रहरीले खोजबिन गरेपछि मंगबार दिउँसो उनी काभ्रेको ५५ किलोमा सकुशल फेला परेका हुन् । उनको परिवारसँग सम्बन्ध राम्रो नभएको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित… शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी… स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ७ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए TFN ट्रेण्डिङ जुम्लामा कोरोना संक्रमितको संख्या १३ पुग्यो विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? जुम्लामा कोरोना संक्रमितको संख्या १३ पुग्यो विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ?