गृहपृष्ठ ∕ समाचार ∕ ब्रेन एन्युरिज्मबाट पत्रकार गौतमको निधन ब्रेन एन्युरिज्मबाट पत्रकार गौतमको निधन हेल्थ आवाज बिहीबार, २०७७ मंसीर ४ गते, १३:४४ मा प्रकाशित काठमाडौं– ब्रेन एन्युरिज्मका कारण पत्रकार गोकर्ण गौतमको निधन भएको छ । बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहिबार उनको निधन भएको अस्पतालले जनाएको छ । ब्रेन एन्युरिज्म भएर सोमबार अस्पताल भर्ना भएका गौतमको इन्डो भास्कुलर विधिबाट शल्यक्रिया गर्नेक्रममा निधन भएको उपचारमा संलग्न चिकित्सक डा. सुवास फुयाँलले जानकारी दिए । गौतम हाल कान्तिपुर दैनिकमा कार्यरत थिए । यसअघि उनले न्यु पेपर, देशान्तर र नेपाल म्यागजिनमा काम गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति… सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि… तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? TFN ट्रेण्डिङ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब My Journey Against Myeloma विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति दाबीसहित नोबेलविरुद्ध अदालतमा मुद्दा सम्भोग गर्दा भुलेर पनि नगर्नुस यी कार्य मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब My Journey Against Myeloma विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति दाबीसहित नोबेलविरुद्ध अदालतमा मुद्दा सम्भोग गर्दा भुलेर पनि नगर्नुस यी कार्य