गृहपृष्ठ ∕ समाचार ∕ थपिए १९८० जना संक्रमित, ३ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त थपिए १९८० जना संक्रमित, ३ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त हेल्थ आवाज सोमबार, २०७७ मंसीर ८ गते, १६:३८ मा प्रकाशित काठमाडौँ – नेपालमा थप १ हजार ९ सय ८० कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना पुष्टि भएको हो । सोमबारमात्रै १० हजार ३ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ। यस्तै, पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्रै थप १ हजार ७ जनामा कोरोना संक्रमण पाइएको छ । जसमध्ये ४ सय ५४ महिला र ५ सय ५३ जना पुरुष रहेका छन् । यता, सोमबारमात्रै थप ३ हजार ४३ जना संक्रमित उपचार पछि निको भएका छन् । हालसम्म गरेर २ लाख २ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त भैसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ३ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ४ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित युवा चिकित्सकको हुटहुटीबाट जन्मिएको नेपाल क्यान्सर हस्पिटल, जहाँ ४५ विशेषज्ञ चिकित्सकले सेवा दिन्छन् बढ्दैंछन् नसा च्यापिएका बिरामी, कसरी गर्ने सही उपचार ? नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? सिंहदरबारदेखि शितल निवासम्म, सर्वोच्च अदालतदेखि संसद भवनसम्म प्रदर्शनकारीको आगजनी निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित युवा चिकित्सकको हुटहुटीबाट जन्मिएको नेपाल क्यान्सर हस्पिटल, जहाँ ४५ विशेषज्ञ चिकित्सकले सेवा दिन्छन् बढ्दैंछन् नसा च्यापिएका बिरामी, कसरी गर्ने सही उपचार ? नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? सिंहदरबारदेखि शितल निवासम्म, सर्वोच्च अदालतदेखि संसद भवनसम्म प्रदर्शनकारीको आगजनी