गृहपृष्ठ ∕ प्रदेश १ ∕ न्यूरोमा सरकारले तोकेकोभन्दा सस्तोमा पीसीआर परीक्षण, अब १७५० मात्रै लाग्ने न्यूरोमा सरकारले तोकेकोभन्दा सस्तोमा पीसीआर परीक्षण, अब १७५० मात्रै लाग्ने हेल्थ आवाज सोमबार, २०७७ मंसीर १५ गते, १९:२३ मा प्रकाशित विराटनगर – विराटनगरस्थित न्यूरो हस्पिटलले संचालनमा ल्याएको कोभिड अस्पतालमा पीसिआर परीक्षणको शुल्क घटाएको छ । न्यूरोले सरकारले ताकेकोभन्दा सस्तोमा कोरोना परीक्षण पीसीआर माध्यमबाट गर्ने भएको हो । सोमबारदेखि न्यूरोले अस्पतालमा आउनेहरूको १ हजार ७ सय ५० रुपैयाँमा परीक्षण न्यूरो हस्पिटलका अप्रेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । यसअघि न्यूरोले २ हजार रुपैयाँ परीक्षणको शुल्क लिने गरेको थियो । न्यूरो हस्पिटलको संचालन समिकितको बैठकले पीसीआर परीक्षणको शुल्क घटाउने निर्णय गरेको हो । विरामीलाई शौलियत दरमा उपचार गर्ने उद्देश्यले पीसीआर परीक्षणको मुल्य घटाएको डाइरेक्टर भट्टराईले बताए । ‘सबै विरामीलाई स्वास्थ्यमा पहुँच पु¥याउन हामीले पीसीआर परीक्षणको दर घटाएको हो, ’उनले भने । अहिले दैनिक न्यूरोको ल्याबमा १ सय देखि १ सय ५० जनाको परीक्षण हुने गरेको छ । न्यूरोको कोभिड अस्पताल ५० शैय्याको संचालनमा छ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? यसरी बुझौं योगको महत्व बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? यसरी बुझौं योगको महत्व बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल