गृहपृष्ठ ∕ समाचार ∕ कोभिड विरुद्धको खोपलाई बेलायतले दियो स्वीकृति, खोप ९५ प्रतिशत प्रभावकारी कोभिड विरुद्धको खोपलाई बेलायतले दियो स्वीकृति, खोप ९५ प्रतिशत प्रभावकारी हेल्थ आवाज बुधबार, २०७७ मंसीर १७ गते, १५:५२ मा प्रकाशित काठमाडौं– बेलायतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका लागि स्विकृती दिएको छ । जर्मन बायोनटेक औषधि कम्पनी र अमेरिकी फाइजरले तयार गरेको कोभिड–१९ विरुद्धको खोपलाई बेलायतले स्विकृत दिएको हो । यो सँगै बेलायत कोभिड–१९ विरुद्धको खोपलाई स्विकृती दिने विश्वकै पहिलो देश भएको छ । यो खोपको परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी पाइएको बीबीसीमा उल्लेख छ । कोभिड–१९ को उच्च जोखिममा रहेका मानिसहरुलाई लगाउनका लागि बेलायतले ४ करोड खोप किनिसकेको छ । यसले २ करोड मानिसलाई पुग्ने जनाइएको छ । बेलायतको मेडिसिन एण्ड हेल्थ प्रोडक्ट रेगुलेटरी एजेन्सीले स्विकृत दिएको सो खोप आगामी साताबाटै जोखिममा रहेका मानिसलाई दिन लागिएको हो । कोभिड–१९ विरुद्धको खोप निर्माण गरेका कम्पनी बायोनटेक र फाइजरले यसअघि नै आफूले बनाएको कोभिड विरुद्धको खोप ९५ प्रतिशत सफल भएको जनाएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ७ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण अस्पतालको ढोकामा जन्मिएको बच्चा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाको जनस्वास्थ्य सुधारात्मक प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण अस्पतालको ढोकामा जन्मिएको बच्चा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता