गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकामा १० लाखभन्दा बढी मानिसले लिए कोरोना खोपको पहिलो डोज अमेरिकामा १० लाखभन्दा बढी मानिसले लिए कोरोना खोपको पहिलो डोज हेल्थ आवाज बिहीबार, २०७७ पुस ९ गते, १५:३७ मा प्रकाशित विश्वभरमा सबैभन्दा बढी कोरोना प्रभावित बनेको संयुक्त राज्य अमेरिकामा १० लाखभन्दा बढी मानिसले कोरोना भाइरस निरोधक खोपको पहिलो डोज लिएका छन्। यसै सन्दर्भलाई लिएर त्यहाँका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का निर्देशक रिकर्ट रेडफिल्डले भने, ‘अमेरिकामा १० दिन अगाडि कोरोना भ्याक्सिनको आपूर्ति र खोप अभियान प्रक्रिया शुरु भयो। अहिलेसम्म गरेर १० लाखभन्दा बढी मानिसहरुलाई पहिलो डोज दिइएको छ।’ उनले नागरिकहरुलाई जबसम्म खोप उपलब्ध हुँदैन तबसम्म मास्क लगाउने तथा सावधानी अपनाउन आग्रह गरेको बताए। अमेरिकाले फाइजर-बायोएनटेक र माडर्नाको खोप एक हफ्तासम्म मात्रै एक करोड डोज आपूर्ति गरेको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य… एनएमए निर्वाचनः काठमाडौं उपत्यकामा आएपछि डा. बद्री रिजालले लिए अग्रता,… नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा… नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष, महासचिवमा टिम मंगलको अग्रता कायमै धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ TFN ट्रेण्डिङ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा ‘ब्रेक’ नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा ‘ब्रेक’ नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान