२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४ जना संक्रमितको मृत्यु, १९६ बिरामी आइसीयु र भेन्टिलेटरमा

थप ४ जना संक्रमितको मृत्यु, १९६ बिरामी आइसीयु र भेन्टिलेटरमा


काठमाडौँ – थप ४ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४ जना संक्रमितको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संक्रमितको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।

यस्तै, आज भेन्टिलेटरमा ३५ जना र आइसीयुमा १ सय ६१ जना संक्रमित उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ