२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतले नेपाल सहित ६ राष्ट्रलाई अनुदान स्वरूप कोरोना खोप दिंदै

भारतले नेपाल सहित ६ राष्ट्रलाई अनुदान स्वरूप कोरोना खोप दिंदै


काठमाडौँ – भारतले नेपाललाई कोरोना खोप अनुदान स्वरूप दिने भएको छ। मंगलबार भारतले विज्ञप्ति जारी गर्दै छिमेकी राष्ट्र नेपाल सहित भुटान, बंगलादेश, म्यानमार, श्रीलंका र सेशेल्सलाई बुधबार खोप दिन लागेको जनाएको हो।

सबैभन्दा पहिला भारतले माल्दिभ्सलाई खोप प्रदान गरेको छ।

नेपालले भारतमा बनेको खोप कोभिशिल्ड  आपतकालीन मन्जुरी दिइसकेको छ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ