गृहपृष्ठ ∕ अन्य ∕ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भ्याक्सिन लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भ्याक्सिन लगाउने हेल्थ आवाज बिहीबार, २०७७ माघ ८ गते, १३:०८ मा प्रकाशित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोश्रो चरणमा कोरोना भ्याक्सिन लगाउने भएका छन्। जनमानसमा भ्याक्सिनप्रति विश्वास वृद्धि गर्नका लागि उनी सहित मुख्यमन्त्रीहरुले भ्याक्सिन लगाउने भएका हुन्। भारतीय संचार माध्यम आजतकका अनुसार प्रधानमन्त्री मोदीले खोप अभियानको सुरुमा दोश्रो चरणको खोप ५० वर्षभन्दा माथिको उमेरको लागि दिईने बताएका थिए। जसअनुरुप उनले खोप लगाउनेछन्। तर दोश्रो चरण कहिले सुरु हुन्छ भने निर्णय हालै भैसकेको छैन। भारतमा पहिलो चरणको खोप लगाउने क्रममा साइडइफेक्टको खबरहरु आइरहेकोले जनमानसमा त्रास उत्पन्न भएको छ। यहि त्रासलाई हटाउनको लागि मोदी सहित अन्य ५० नाघेका संसद र मुख्यमन्त्रीहरुले खोप लगाउने बताइएको छ । -एजेन्सी क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कसरी गर्ने छालाको हेरचाह ? सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कसरी गर्ने छालाको हेरचाह ? सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु