गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा १ सय ३ स्वयंसेवक स्वास्थ्यकर्मीको करार २ वर्ष थप (सूचीसहित) सुदूरपश्चिममा १ सय ३ स्वयंसेवक स्वास्थ्यकर्मीको करार २ वर्ष थप (सूचीसहित) हेल्थ आवाज शुक्रबार, २०७७ माघ ९ गते, १४:४७ मा प्रकाशित काठमाडौं—सुदूरपश्चिम प्रदेश सरकारले १ सय ३ जना स्वयंसेवक स्वास्थ्यकर्मीको करार अवधि दुई वर्ष थप गरेको छ । शुक्रबार प्रदेशको सामाजिक विकास मन्त्रालयले सरकारले विभिन्न अस्पताल एवं स्वास्थ्य कार्यालयमा कार्यरत १ सय ३ जना स्वयंसेवक स्वास्थ्यकर्मीको म्याद थप गरेको हो । सुदूरपश्चिम प्रदेशमा स्वयंसेवक स्वास्थ्यकर्मीका रुपमा कार्यरत स्टाफ नर्स, ल्याब असिस्टेन्ट, प्रविधि अधिकृत, अ.हे.ब, वैद्य, अ.न.मी.को दुई वर्षको करार सम्झौता गत पुस मसान्तमा सकिएको थियो । करार सम्झौता थपिएपछि उनीहरुको करार दुई वर्ष थप गरिएको हो । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी गोविन्दप्रसाद पोखरेलले स्वयंसेवक स्वास्थ्यकर्मीको करार नियुक्ति भएको मितिले दुई वर्ष पुगेपछि थप दुई वर्ष लम्बाइएको बताए । सूची हेर्नोस क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए