२०८१ माघ २५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफार्मेसी परिषदद्वारा नाम दर्ता अभिलेख अध्यावधिक गर्न आग्रह

फार्मेसी परिषदद्वारा नाम दर्ता अभिलेख अध्यावधिक गर्न आग्रह


काठमाडौँ – नेपाल फार्मेसी परिषदले नाम दर्ता अभिलेख अध्यावधिक विवरण उपलब्ध गराउन फार्मेसी व्यवसायीहरुलाई अनुरोध गरेको छ।

रिषदले शुक्रबार सूचना जारी गर्दै दर्ता भएका फार्मेसी व्यवसायीहरुले नियमावली २०५९ परिछेद ७.४ को व्यवस्था अनुसार वेबसाइटमा तोकिएको बमोजिम ढाँचामा नाम दर्ता अभिलेख अध्यावधिक विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।

परिषदको अनुसार विवरण नबुझाउने फार्मेसी व्यवसायीहरुको नाम अध्यावधिक विवरणमा राखिने छैन। सो अध्यावधिक विवरणको फाराम ३ महिनाको अवधिमा पेस गरिसक्नु पर्ने परिषदले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ