गृहपृष्ठ ∕ समाचार ∕ शीर्ष नेतासहित सांसदहरु कोरोना विरुद्धको खोप लगाउँदै [फोटो फिचर] शीर्ष नेतासहित सांसदहरु कोरोना विरुद्धको खोप लगाउँदै [फोटो फिचर] हेल्थ आवाज बुधबार, २०७७ फागुन १९ गते, १३:३७ मा प्रकाशित तस्विरहरु : नवराज वाग्ले /हेल्थआवाज काठमाडौं—संसद बैठक आव्हान भएपछि प्रतिनिधी सभा तथा राष्ट्रिय सभाका सांसदहरु कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाउन सुरु भएको छ । बुधबार विहान १० बजेबाट सिभिल अस्पतालमा प्रतिनिधी तथा राष्ट्रिय सभाका सदस्यहरुलाई कोरोना विरुद्धको खोप दिन थालिएको हो । विहान सभामुख अग्नीप्रसाद सापकोटाले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै, राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले पनि खोप लिएकी छन् । नेकपा माधव प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल, सांसद देव गुरुङलगायतका अन्य सांसदहरु पनि कोरोना विरुद्धको खोप लिइरहेका छन् । अन्य सांसद तथा मन्त्रीहरुले पनि कोरोना विरुद्धको खोप लिन लगाउन थालेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ५ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ६ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले