२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपतिले आज कोभिड-१९ विरुद्धको खोप लगाउदैं

राष्ट्रपतिले आज कोभिड-१९ विरुद्धको खोप लगाउदैं


काठमाडाैं-राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको खोप लगाउने भएकी छन् ।

राष्ट्रपतिले सोमबार दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पतालमा खोप लगाउने तयारी रहेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

सरकारले गत फागुन २३ देखि ६५ वर्ष माथिका नागरिकलाई खोप लगाउदैं आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ