गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सकको लाइसेन्स परीक्षा १३ चैत्रमा, यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियम चिकित्सकको लाइसेन्स परीक्षा १३ चैत्रमा, यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियम हेल्थ आवाज मंगलबार, २०७७ चैत्र ३ गते, १५:४८ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता (लाइसेन्स) परीक्षा १३ चैत्रमा लिने भएको छ । काउन्सिलले आइतबार १३ चैत्रमा लाइसेन्स परीक्षा लिने जानकारी दिएको छ । विभिन्न ३४ विद्याका चिकित्सकहरुको लाइसेन्स परीक्षा हुन लागेको हो । उक्त लाइसेन्स परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनिरिङ क्याम्पस र सूचना तथा प्रविधि सञ्चार केन्द्र पुल्चोकमा हुनेछ । परीक्षा विहान ११ बजेदेखि १ बजेसम्म हुने काउन्सिलले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा