गृहपृष्ठ ∕ समाचार ∕ जिडिपीमा स्वास्थ्यको योगदान बढ्दो जिडिपीमा स्वास्थ्यको योगदान बढ्दो हेल्थ आवाज बुधबार, २०७७ चैत्र १८ गते, १३:५४ मा प्रकाशित सांकेतिक तस्वीरः गुगल काठमाडौं—देशको कुल ग्राहस्थ उत्पादनमा स्वास्थ्य क्षेत्रको योग्दान बढ्दैं गएको पाइएको छ । राष्ट्रिय तथ्यांक विभागले प्रत्येक वर्ष सार्वजनिक गर्ने तथ्यांकअनुसार पछिल्लो ८ वर्षमा स्वास्थ्य क्षेत्रको योगदान बढ्दैं गएको देखाएको हो । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा मात्र स्वास्थ्य क्षेत्रको योगदान ७ दशमलव शुन्य ७ प्रतिशत रहेको छ । जबकी ८ वर्ष (०६९–०७०) अघि यो प्रतिशत ४ दशमलव ४८ प्रतिशत रहेको थियो । आर्थिक वर्ष ०७०–७१ मा ४ दशमलव ५ प्रतिशत थियो भने ०७१–०७२ मा एकैपटक ११ दशमलव ३७ पुगेको थियो । तथ्यांकमा अपत्यारिलो कुरा त के छ भने ०७२–०७३ मा ७ प्रतिशतभन्दा बढी घटेर ३ दशमलव २५ मा झरेको देखिन्छ । त्यसपछिका वर्षमा भने सामान्य घटबड भएको पाइएको छ । ०७३–०७४ मा बढेर ७ दशमलव ३४ प्रतिशत, ०७४–०७५ मा ६ दशमलव ३३ प्रतिशत, ०७५–०७६ मा ६ दशमलव ७५ प्रतिशत पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भट्टराई मन्त्रालय तानिए सुनिल शर्माको नोबेल मेडिकल कलेजको एक वर्षको कारोबार ३ अर्ब… एनएमए निर्वाचनः नयाँ कार्यसमितिका लागि उपत्यका बाहिर मतदान जारी अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार विदा हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन,… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ५ कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति ६ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं ७ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए TFN ट्रेण्डिङ पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू नेपालको दोस्रो कोभिड—१९ संक्रमितलाई आज डिस्चार्ज गर्ने तयारी एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान के थाइरोइडले साँच्चै तौल बढाउँछ ? पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू नेपालको दोस्रो कोभिड—१९ संक्रमितलाई आज डिस्चार्ज गर्ने तयारी एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान के थाइरोइडले साँच्चै तौल बढाउँछ ?