गृहपृष्ठ ∕ समाचार ∕ जिडिपीमा स्वास्थ्यको योगदान बढ्दो जिडिपीमा स्वास्थ्यको योगदान बढ्दो हेल्थ आवाज बुधबार, २०७७ चैत्र १८ गते, १३:५४ मा प्रकाशित सांकेतिक तस्वीरः गुगल काठमाडौं—देशको कुल ग्राहस्थ उत्पादनमा स्वास्थ्य क्षेत्रको योग्दान बढ्दैं गएको पाइएको छ । राष्ट्रिय तथ्यांक विभागले प्रत्येक वर्ष सार्वजनिक गर्ने तथ्यांकअनुसार पछिल्लो ८ वर्षमा स्वास्थ्य क्षेत्रको योगदान बढ्दैं गएको देखाएको हो । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा मात्र स्वास्थ्य क्षेत्रको योगदान ७ दशमलव शुन्य ७ प्रतिशत रहेको छ । जबकी ८ वर्ष (०६९–०७०) अघि यो प्रतिशत ४ दशमलव ४८ प्रतिशत रहेको थियो । आर्थिक वर्ष ०७०–७१ मा ४ दशमलव ५ प्रतिशत थियो भने ०७१–०७२ मा एकैपटक ११ दशमलव ३७ पुगेको थियो । तथ्यांकमा अपत्यारिलो कुरा त के छ भने ०७२–०७३ मा ७ प्रतिशतभन्दा बढी घटेर ३ दशमलव २५ मा झरेको देखिन्छ । त्यसपछिका वर्षमा भने सामान्य घटबड भएको पाइएको छ । ०७३–०७४ मा बढेर ७ दशमलव ३४ प्रतिशत, ०७४–०७५ मा ६ दशमलव ३३ प्रतिशत, ०७५–०७६ मा ६ दशमलव ७५ प्रतिशत पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ७ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा TFN ट्रेण्डिङ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्