२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभेरी अस्पताल प्रयोगशाला १९० जनाको परीक्षण गर्दा १०६ जनाका कोरोना संक्रमण पुष्टि

भेरी अस्पताल प्रयोगशाला १९० जनाको परीक्षण गर्दा १०६ जनाका कोरोना संक्रमण पुष्टि


काठमाडौं—भेरी अस्पताल प्रयोगशालामा १९० जना स्वाब परीक्षण गर्दा १०६ जना कोभिड—१९ पोजेटिभ देखिएको छ । अस्पतालकाअनुसार पछिल्लो २४ घण्टामा १०६ जना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि भएकामध्ये अधिकांश बाँकेका छन् । बाँकेको पनि प्रमुख सहर नेपालगन्जमा पछिल्लो समय संक्रमण बढिरहेको छ ।

भारतमा संक्रमण बढेसँगै नेपालका सीमावर्ती जिल्ला र प्रमुख सहरी इलाकाहरुमा कोभिड—१९ को संक्रमण बढ्न थालेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ