गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौंसहित यी हुन् ‘रेड जोन’मा परेका ६ वटा जिल्ला काठमाडौंसहित यी हुन् ‘रेड जोन’मा परेका ६ वटा जिल्ला हेल्थ आवाज शनिबार, २०७८ वैशाख ४ गते, १६:५१ मा प्रकाशित काठमाडौं-केही दिनयता नेपालमा कोभिड-१९ को संक्रमण तीब्र रुपमा फैलिरहेको छ । त्यसको सबैभन्दा उच्च सख्या काठमाडौंमा देखिएको छ । शनिबार पनि काठमाडौंमा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंपछि सबैभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको जिल्ला ललितपुर हो । ललितपुरमा शनिबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै शनिबारसम्म काठमाडौंसहित देशका ६ जिल्लामा रेड जोनमा परेका छन् । रोड जोनमा परेका अन्य जिल्लाहरुमा ललितपुर, कास्की, बाँके, रुपन्देही, पर्सा रहेका छन् । यी जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या २ सय १ भन्दा बढी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ योग के हो ? यसका प्रकार र फाइदा ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ चिकित्सा शिक्षा आयोगद्धारा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित जाडोमा हात फुट्नबाट जोगाउने ३ घरेलु उपाय थप ३३२ जनामा कोरोना पुष्टि कोरोना खोपको अभावले ६० देशको अभियान प्रभावित हुने अनुमान नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ चिकित्सा शिक्षा आयोगद्धारा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित जाडोमा हात फुट्नबाट जोगाउने ३ घरेलु उपाय थप ३३२ जनामा कोरोना पुष्टि कोरोना खोपको अभावले ६० देशको अभियान प्रभावित हुने अनुमान