२०७८ साउन ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु


धरान-विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार विहान ५ः१५ मा सप्तकोशी-१ सप्तरीका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनमा १३ बैशाखमा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सह-प्रवक्ता डा. चुरामणी पोखरेलले बताए । त्यही दिनदेखि उनलाई विपीको कोभिड अस्पतालमा उपचार सुरु गरिएको थियो ।

उपचारकै क्रममा उनको मंगलबार विहान मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)