गृहपृष्ठ ∕ समाचार ∕ गंगालालमा आकस्मिकबाहेकका शल्यक्रिया नहुने गंगालालमा आकस्मिकबाहेकका शल्यक्रिया नहुने हेल्थ आवाज सोमबार, २०७८ वैशाख २७ गते, १३:११ मा प्रकाशित काठमाडौं-कोभिड-१९ को दोस्रो लहरमा संक्रमण उच्च बनेसँगै शहीद गंगालाल हृदय रोग केन्द्रले आकस्मिकबाहेकका मुटु सम्बन्धि सबै शल्यक्रिया स्थगन गरेको छ । अक्सिजनको अभाव हुन थालेपछि गंगालालले आकस्मिकबाहेका शल्यक्रिया बन्द गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए । गंगालालमा अहिले कोभिड-१९ का संक्रमित बिरामीको पनि उपचार भइरहेको छ । कोभिडका बिरामीहरुलाई पनि अस्पातलले अक्सिजन दिनुपरिरहेको डा. अधिकारीले बताए । ‘आकस्मिक शल्यक्रियाका लागि पनि अक्सिजन चाहियो,’ उनले भने, ‘हाम्रो आफ्नो प्लान्टले अहिले भइरहेका बिरामी र आकस्मिक शल्यक्रियालाई मात्रै धान्छ ।’ उनले बाहिरबाट अक्सिजन ल्याउन गाह्रो परेको बताए । एक हप्ताअघि काठमाडौं महानगरपालिकाको सहयोगमा गंगालालले आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरू गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा लाठी चार्ज नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा लाठी चार्ज नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन