२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २६०७जनामा कोभिड-१९ पुष्टि, ३९को मृत्यु

थप २६०७जनामा कोभिड-१९ पुष्टि, ३९को मृत्यु


काठमाडौँ – थप २ हजार ६ सय ७ जनामा कोभिड-१९ पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने संख्या २ हजार १ सय ४१ रहेको छ ।  यससँगै नेपालमा संक्रमणमुक्त हुने संख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३९ संक्रमितको मृत्यु भएको छ ।  यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ