२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप ४५२२ जनामा कोभिड-१९ पुष्टि, ४१को मृत्यु

देशभर थप ४५२२ जनामा कोभिड-१९ पुष्टि, ४१को मृत्यु


काठमाडौँ – थप ४ हजार ५ सय २२ जनामा कोभिड-१९ पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जना संक्रमितले ज्यान गुमाएका छन् ।  यससँगै नेपालमा कोभिड-१९बाट ज्यान गुमाउने संख्या ८ हजार ८ सय १३ पुगेको छ ।

यता, पछिल्लो २४ घण्टामा ४ हजार 9 सय ५४ जना कोभिडमुक्त भएका छन् ।  यससँगै उपचारपछि कोभिडमुक्त हुने संख्या ५ लाख ६४ हजार ८ सय ८२ पुगेको छ ।

यससँगै नेपालमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ